197
1 199
कुशल श्रेष्ठ
भगवान शिव अनन्त र अविनाशी छन् यानिकी न त कसैलाई उनको जन्मको बारेमा थाहा छ न त अन्तको बारेमा। आफ्ना भक्तहरूबाट उनी यति चाँडै प्रसन्न हुन्छन् कि उनले दुनियाको हरेक वरदान दिन तयार हुन्छन्। त्यसैले उनलाई भोलेनाथ भनिन्छ।
यो वर्षको शिवरात्रीमा जुरेको अभुतपूर्व संयोग
महाशिवरात्री (फागुन २४, सोमबार) को नजिकिँदै गर्दा आज हामी तपाईँहरूलाई भगवान शिवका १०८ नाम, तिनका अर्थ र महत्वको बारेमा जानकारी दिन गैरहेका छौँ। यी नामले भगवान शिवको पूजा गर्नाले हर मनोकामना पूर्ण हुनेछ।
0 comments:
Post a Comment